चलचित्र चंगुलको ट्रेलर सार्वजनिक, ट्रेलरमै देखियो जेन्जी आन्दोलन
विराटनगर / चलचित्र चंगुलको ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल को यूटुव बाट सार्वजनिक ट्रेलरमा चंगुलले देशको राजनितिक परिवर्तनको बारे ससक्त कथा बोकेको देखाएको छ । असोज १६ गते बाट प्रर्दशनमा आउने चलचित्र चंगुल फरक तवरले अघि बढिरहेको छ । केहि दिन अघि टिजर पनि जेन्जी स्मृती सभाको भव्य मन्च बाट सार्वजनिक गरिएको थियो । चलचित्र रिलिज मिति सार्वजनिक संगै चलचित्रको नाफाको केहि हिस्सा घाइते जेन्जी नेप...









