तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन
–तामाङ चलचित्र संघको आठौं संघीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । बौद्धमा शनिबार भएको अधिवेशनले यसअघि उपाध्यक्षको जिम्मेवारीमा रहेका विनायक तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा अमर लामा, उपाध्यक्षमा उत्तर लामा, जोगलाल लामा र महिला उपाध्यक्षमा पुनः सुनिता लुङबालाई जिम्मेवारी दिईएको छ ।
संघको महासचिवमा बुद्ध तामाङ, सचिवमा सुनिता दोङ, कोषाध्यक्षमा राम सिं तामाङ र सह...









