समाजसेवी आचार्यद्वारा जेष्ठ नागरिक समाजलाई १ लाखको अक्षय कोष स्थापना
योगेन्द्र योगी
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका - ३ गछियामा रहेको साथी कम्युनिकेसन संचालक तथा सामाजिक व्यक्तित्व निरन्जन प्रसाद आचार्यले जेष्ठ नागरिक सेवा समाज सुन्दरहरैंचा वडा नम्बर - ३ लाई १ लाखको अक्षय कोष स्थापना गरेका छन् ।
सामाजिक व्यक्तित्व आचार्यले कुशे औंसी तथा बावुको मुख हेर्ने दिनको अवसर पारेर आफ्ना स्वर्गीय पिता देव नारायण प्रसाद आचार्य तथा माता शारदा देवी आच...








