सुनसरीमा गोली हानी एक व्यक्तिको हत्या
रुमा रिजाल, सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ शिबनगरमा एक व्यक्तिको गोली हानी हत्या भएको छ ।
रामधुनी नगरपालिका–२ स्थित कर्मन्या टोलको भित्री सडकमा आज साँझ ५ः०० बजे स्थानीय अन्दाजी ४७ वर्षका दिनेश चौधरीको गोली हानी हत्या भएको स्थानीयले बताएका छन् । मृतक चौधरी सफारी चालक रहेको र उनलाई मोटरसाइकलमा सवार युवाहरूको समूहले गोली प्रहार गरेर भागेको स्थानीयले बताएका छन् ।
गोली लागेर घाइते उनको क...









