म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । चिमखोलादेखि सोवाङ धुरी जाने पदमार्गको यात्राका क्रममा लालीगुराँससहित जङ्गलको दृश्य अवलोकन गर्न पाइन्छ । तस्बिरः सन्तोष गौतम/रासस

तपाईको प्रतिक्रिया