काठमाडौँ – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

मनोनयन दर्ता बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्धारण गरेपनि ५ बजे भित्र समय लिएका दल तथा उम्मेदवारहरुको मनोनयको काम अहिले पनि चलिरहेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अनुसार पाँच बजे सम्म २ हजार तीस सय ३५ जनाको मनोनय दर्ता भएको छ ।

मनोनय दर्ताको विवरण आउने क्रम जरी रहेकाले यो संख्या बढने र निर्वाचन मनोनयन उत्साजक रहेको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया