रौतहट / पत्रकार ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दिने भएका छन्। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रौतहट क्षेत्र नम्बर ४ बाट उनले उम्मेदवारी दिने भएका हुन्। धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिह्न लिएर उम्मेदवारी दिन लागेका हुन्। गौतमले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन्। उनले धमला आज मनोनयन दर्ता गर्का लागि रौतहट जान लागेको पनि बताइन्।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघको धर्ना
काठमान्डौँ । पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिँदै...
लुम्बिनी अपडेट : ३ सय ७१ सवारीसाधन कारबाहीमा, ४ लाखभन्दा बढी राजस्व संकलन
बुटवल । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलले पछिल्लो २४ घण्टाको ट्राफिक गतिविधि तथा सव...
रोल्पामा पहिरोले घर र गोठ पुरिँदा दुईको मृत्यु, दुई जना घाइते
रोल्पा।अविरल वर्षाका कारण पहिरो जाँदा थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई ज...
कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा
विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसतर्फका पाँच मन्त्रीले आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष सामूह...
गौतम बुद्ध विमानस्थलमा वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी
भैरहवा । नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो वायु यानको अपरेटिङ बेस राख्ने तयारी थालेको छ...
उपसभामुख ठाकुरद्वारा पत्रकार श्रेष्ठलाई ‘राक्षस’को संज्ञा, आज अदालतमा पेस गरिँदै
काठमाडौँ । उपसभामुख रुविकुमारी ठाकुरले पक्राउ परेका पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई ‘राक्षस’को ...







