बाढी प्रभावितका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर आकस्मिक सहायता

बाढी प्रभावितका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी डलर आकस्मिक सहायता
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालमा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा तथा स्वास्थ्य आकस्मिक प्रतिकार्यलाई सघाउन १ लाख ५० हजार अमेरिकी डलर बराबरको आकस्मिक सहायता उपलब्ध गराएको छ । डब्लूएचओले दक्षिण–पूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आकस्मिक कोषमार्फत उक्त रकम उपलब्ध गराएको हो । डब्लूएचओका अनुसार बाढीपछिको तत्काल आवश्यक स्वास्थ्य प्रतिकार्यको ...

शव चिन्न फरेन्सिक टोली परिचालन

शव चिन्न फरेन्सिक टोली परिचालन
काठमाडौँ, भदौ १३ गते । बाढी तथा पहिरोमा परी मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि भरतपुर अस्पतालमा चार वटा फरेन्सिक विज्ञको टोली परिचालन गरिएको छ । विभिन्न स्थानबाट ल्याइएका शवको पोस्टमार्टमसँगै पहिचानका लागि डिएनए नमुना सङ्कलन गर्ने काम भइरहेको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेले दिनुभएको जानकारी अनुसार अस्पतालका फरेन्सिक विज्ञ डा. कश्यप श्रे...

स्वास्थ्य शिविरबाट ११३ जना लाभान्वित, १३ जनालाई वेल्डिङ तालिम

स्वास्थ्य शिविरबाट ११३ जना लाभान्वित, १३ जनालाई वेल्डिङ तालिम
मोरङ । सशस्त्र प्रहरी बल, नेपालले मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पताल परिसरमा स्थानीय बासिन्दालाई लक्षित गरी स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी, मोरङ र एपीएफ फिल्ड अस्पताल पकली, सुनसरीको आयोजना तथा बुढीगंगा गाउँपालिका–३ स्थित नगर अस्पतालको सहकार्यमा शनिबार आयोजित शिविरमा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्...

तीजमा महिलाको स्वास्थ्य प्राथमिकतामा, ग्रान्डी अस्पतालले ल्यायो विशेष अफर

तीजमा महिलाको स्वास्थ्य प्राथमिकतामा, ग्रान्डी अस्पतालले ल्यायो विशेष अफर
काठमाडौं । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलले महिलाका लागि विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ। ‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नाराका साथ ल्याइएको उक्त प्याकेजमा महिलाहरूको स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट दिइएको अस्पतालले जनाएको छ। स्वस्थ नारी नै सुखी परिवारको आधार भएको उल्लेख गर्दै अस्पतालले तीज पर...

विराट व्यापार संघका सदस्यलाई न्युरो हस्पिटलमा २५ प्रतिशतसम्म छुट

विराट व्यापार संघका सदस्यलाई न्युरो हस्पिटलमा २५ प्रतिशतसम्म छुट
विराटनगर / विराटनगरस्थित न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल र विराट व्यापार संघबीच द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतासँगै विराट व्यापार संघमा आबद्ध सदस्य, उनीहरूका आश्रित परिवारका सदस्य तथा संघअन्तर्गतका व्यवसायिक फर्म तथा प्रतिष्ठानमा कार्यरत कर्मचारीले हस्पिटलबाट प्रवाह हुने विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौताअनुसार हस्पिटलका विभिन्न स्वास्थ्य ...

पाँचथरमा श्वासप्रश्वास संक्रमण र झाडापखालाका बिरामी घट्दै

पाँचथरमा श्वासप्रश्वास संक्रमण र झाडापखालाका बिरामी घट्दै
राधा लुइटेल फिदिम, भदौ १ गते । पाँचथरमा स्वास्थ्य सेवा विस्तारका लागि संरचना थपिँदै गए पनि सेवाको उपयोग भने घट्दै गएको पाइएको छ। स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रममा प्रस्तुत प्रतिवेदनले खोप, गर्भजाँच, संस्थागत प्रसूति तथा बहिरङ्ग सेवासम्बन्धी प्रमुख सूचक अघिल्लो वर्षको तुलनामा कमजोर बनेको देखाएको हो। जिल्लाका आठवटै स्थानीय तहमा स्...

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव,सुत्केरी सेवा‘म्याट्रेस’मा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव,सुत्केरी सेवा‘म्याट्रेस’मा
चितवन।भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरीपछिको सेवा ‘म्याट्रेस’ राखेर दिइँदै आएको छ। गत असार दोस्रो साताबाट आगामी भदौसम्म अस्पतालमा सुत्केरी सेवा लिनेको उच्च चाप हुने गर्दछ। अस्पतालमा प्रसूतिसँग सम्बन्धित शय्या १११ छन्। प्रसूति शल्यक्रियापछि राख्ने ‘गाइने’को ‘पोष्टअप’ २३ शय्या, गाइने शय्या २३, जटिल गाइने १०, प्रसूतिपछि राख्ने ‘पोष्टनेल’ २३, प्रसूति भर्ना चार, प्रसूति ‘वेटिङ’ १५,...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
पर्सा । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भर्त्सना गरेको छ । शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको...

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो

झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
जिल्लामा पछिल्लो समय डेङ्गु सङ्क्रमणको दर घट्दै गएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा ‘खोज तथा नष्ट गर’ अभियान प्रभावकारी बन्दै जाँदा डेङ्गुका बिरामीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा दुई हजार जना डेङ्गु सङ्क्रमित भेटिएका थिए भने गत आवमा भने यो सङ्ख्या घ...

विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु

विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु
विराटनगर । मेरुदण्ड (स्पाइन) सम्बन्धी रोगहरूको उपचारलाई थप आधुनिक, सुरक्षित तथा प्रभावकारी बनाउने उद्देश्यले विराटनगरस्थित आर्या न्युरो हस्पिटलले दुर्बिन (एन्डोस्कोप) प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु गरेको छ । अस्पतालले पछिल्लो समय विश्वमा प्रचलित ‘यु–भी–ई प्रविधि भित्र्याएको हो । यस प्रविधिमा विशेष क्यामेरा (एन्डोस्कोप) र सूक्ष्म शल्य उपकरणको प्रयोग गरी मेरुदण्डको जटिल शल्यक्रिया गरिन्...