निर्वाचन विरोधी गतिविधि गर्ने ७६ जना प्रहरीको हिरासतमा

निर्वाचन विरोधी गतिविधि गर्ने ७६ जना प्रहरीको हिरासतमा
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन विरुद्ध गतिविधि गर्नेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । प्रहरी प्रधान कार्यालयले निर्वाचन बिथोल्न सक्रिय समूहको गतिविधिमाथि निगरानी र विश्लेषण गर्न निर्वाचन सुरक्षा तथा विश्लेषण महाशाखा बनाएको छ । कार्य विभागको मातहत गठन गरिएको विश्लेषण महाशाखाको कमान्ड प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले गरेका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृत...

आज बेलुका खण्डग्रास चन्द्रग्रहण लाग्ने

आज बेलुका खण्डग्रास चन्द्रग्रहण लाग्ने
काठमाण्डौ – फाल्गुन शुक्ल पूर्णिमाका दिन आज बेलुका ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रस्तोदित खण्डग्रास ग्रहण अर्थात् झन्डै आधा भाग ढाकिने चन्द्रग्रहण लाग्नेछ । चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । बेलुका ६ बजेर ३ मिनेट जाँदा चन्...

रौतहटमा लुटापाट गर्ने दुई जना पक्राउ

रौतहटमा लुटापाट गर्ने दुई जना पक्राउ
काठमाडौँ, फागुन १९ गते । रौतहट जिल्लाको गढीमाई नगरपालिका–९ स्थित चिल्मिलियाबाट सोमबार राति सशस्त्र प्रहरीले लुटपाट गर्न खोज्ने दुई युवालाई नियन्त्रणमा लिएको छ । सशस्त्रका सहप्रवक्ता डिएसपि शैलेन्द्र थापाले पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २१ वर्षीय सोमनकुमार सहनी र २१ वर्षीय रामेश्वर सहनी रहनुभएको जानकारी दिनुभयो । उहाँका अनुसार लुटपाट गर्न खोज्ने तीन जनामध्ये एक जना भने फरार रहेका छन् । उनीरु...

दुबई विमानस्थलबाट सीमित उडान शुरु

दुबई विमानस्थलबाट सीमित उडान शुरु
काठमाण्डौ – यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु भएको छ । आबुधाबी विमानस्थल प्रशासनका अनुसार तीन दिनपछि सीमित सङ्ख्यामा मात्रै उडान शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण अघिकै अवस्थामा उडान सञ्चालन गर्न अझै समय लाग्नेछ । यसैबीच इरानले खाडीका देशप्रति आफ्नो कुनै शत्रुता नभएको जनाएको छ । ...

मौन अवधि सुरु, निर्वाचन प्रचारमा रोक, के–के गर्न पाइँदैन?

मौन अवधि सुरु, निर्वाचन प्रचारमा रोक, के–के गर्न पाइँदैन?
काठमाडौं। बिहीबार हुने प्रतिधिसिभा निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ। राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ देखि सोमबार मध्यरात १२ बजेसम्म प्रचारप्रसारको समय दिएको थियो। मतदान हुनु ४८ घन्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने मौन अवधिमा प्रचारप्रसार, भाषण, भेला, छलफल, समीक्षालगायत निर्वाचनलाई प्रभाव...

विराटनगरमा शंकास्पद वस्तु भेटिँदा केहीबेर त्रास, पूजाको माटोको हाँडी रहेको पुष्टि

विराटनगरमा शंकास्पद वस्तु भेटिँदा केहीबेर त्रास, पूजाको माटोको हाँडी रहेको पुष्टि
विराटनगर — विराटनगर महानगरपालिका–७ डाँफे चोकमा मंगलबार बिहान शंकास्पद वस्तु भेटिएपछि केहीबेर त्रास फैलिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ अगाडिको चोकमा कालो प्लास्टिकले पोको पारेर राखिएको वस्तु बमजस्तो देखिएपछि स्थानीयवासी र सर्वसाधारणमा भय उत्पन्न भएको थियो। वडा प्रहरी कार्यालय विराटनगरको टोली नियमित गस्तीका क्रममा बिहान करिब २ बजे उक्त वस्तु फेला पारेको हो। त्यसलगत्तै डीएसपी अनमोल खड्का नेतृ...

संगीतकार विक्रम राईको पहिलो स्मृति सभा,उनले गाएको गीतको गरियो भिडियो सार्वजनिक

संगीतकार विक्रम राईको पहिलो स्मृति सभा,उनले गाएको गीतको गरियो भिडियो सार्वजनिक
काठमाडौं । लोकप्रिय गायक तथा संगीतकार स्वर्गीय बिक्रम राइको पहिलो स्मृति सभा सोमबार बिहान आयोजना गरिएको छ । स्मृति सभामा नेपाली सांगीतिक छेत्रका दर्जनौ कलाकारहरुको उपस्थिति थियो । उनकी प्रेमिका अर्जुना राई द्वारा कपन स्थित आफ्नै निवासमा आयोजित स्मृति सभामा गायक गायिकाले स्वर्गीय बिक्रम राइका गीतहरु गाउदा कार्यक्रम स्थलमा भाबबिहल भएका थिए भने धेरै कलाकारहरुले गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल व...

अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन

अत्यावश्यक वस्तुको आपूर्ति सहज राख्न निर्देशन
काठमाण्डौ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो । चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर...

निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार

निर्वाचनको बेला हुम्ला हवाई भाडा १४ हजार
हुम्ला, फागुन १८ गते । नेपालगन्जबाट हुम्लाको सदरमुकाम सिमकोट जाने हवाई भाडा निर्वाचनको बेला १४ हजार पुगेको छ। यात्रु चाप बढ्नु र सिमकोटबाट नेपालगन्ज फर्कने यात्रु कम हुनुका कारण निजी एयरलाइनहरूले भाडा वृद्धि गरेका हुन्। आइतबार नेपालगन्जबाट सिमकोट आइपुग्नु भएका यात्रु सोनाम तामाङले टिकट भाडा आफैले १४ हजार तिरेको बताउनुभयो। चार दिन नेपालगन्जमा बस्नु परेको र अन्ततः चार्टर उडानको टिकट पाएर हुम्ला आ...

मध्यपूर्व सङ्कट : सबै पक्षलाई संयमता अपनाई तत्काल युद्ध रोक्न राष्ट्रसङ्घको आह्वान

मध्यपूर्व सङ्कट : सबै पक्षलाई संयमता अपनाई तत्काल युद्ध रोक्न राष्ट्रसङ्घको आह्वान
अमेरिका र इजरायलले इरानमाथि गरेको व्यापक सैन्य आक्रमणपछि मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको छ । पछिल्लो घटनाक्रमसँगै राष्ट्र सुरक्षा परिषद्को आकस्मिक बैठक बसेको छ, त्यहाँ सदस्य राष्ट्रहरूबीच तीव्र आरोप–प्रत्यारोप भएको छ । राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा महासचिव एन्टिनियो गुटरेसले तत्काल युद्धविराम, संयमता र नागरिक सुरक्षाको सुनिश्चितता गर्न आग्रह गर्नुभएको छ । उहाँले अन्तर्राष्ट्रिय क...