बोलेरो दुर्घटना हुँदा चालक घाइते
अमृतप्रसाद पौडेल
म्याग्दी, कात्तिक ११ गते । बेनीदेखि ताकमतर्फ जाँदै गरेको ग३च १३१३ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
बेनी दरवाङ सडक खण्डअन्तर्गत मालिका गाउँपालिका ६ बाङ्गेपहिरोमा गाडी दुर्घटना हुँदा चालक धवलागिरी गाउँपालिका ३ का २४ वर्षीय राजेश लामगादे घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार बे...









