मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स प्रथम

मेरिल्याण्डको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स प्रथम
विराटनगर ÷ विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा श्रेयान्स पौडेल प्रथम भएका छन् । ‘महँगी, बेरोजगारी र युवाको भविष्य’ शीर्षकमा आयोजित प्रतियोगितामा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल प्रथम भएका हुन् । प्रतियोगितामा स्याक्रिन सुवेदी दोस्रो हुँदा प्रफुल मेहता तृतीय भए । प्रतियोगितामा वसुन्धरा मण्डलले प्रोत्साहन पुरस्कार प्राप्त गरिन् । कवि एवं पत्रकार मीनकुम...

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्

समुन्द्रमा ६० लाख ‘स्टार फिस’ मारिए पछि बैज्ञानिकले सुल्झाए रहस्य, पत्ता लाग्याे नयाँ भाइरस्
काठमाडौं । सन् २०१३ मा उत्तरी अमेरिकाको प्यासिफिक तटमा एउटा अनौठो रोग फैलियो । यसले लाखौं ‘सनफ्लावर सी स्टार’, याे स्टार फिसकाे एक प्रजाति हाे, उनीहरूको ज्यान लियो। अहिले यो रोग मेक्सिकोबाट अलास्कासम्म फैलिएको छ । जसका कारण यस क्षेत्रमा पाइने समुद्री जीव केही दिनमै टाँसिने पदार्थमा परिणत हुन थालेका छन् । सी स्टार वेस्टिङ डिजिज (एसएसबिडी) भनिने यो रोगले ‘सनफ्लावर सी स्टार’ हरूलाई यति धेरै तहसनहस...

 अर्थतन्त्र वलियो बनाउनुतर्फ दलहरु लाग्नु जरुरी रहेको –एमाले उपमहासचिव ज्ञवाली

 अर्थतन्त्र वलियो बनाउनुतर्फ दलहरु लाग्नु जरुरी रहेको –एमाले उपमहासचिव ज्ञवाली
मोरङ २८ साउन ः नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक दलहरुले मुलुकको अर्थतन्त्र बलियो बनाउनेतर्फ लाग्नु जरुरी रहेको बताउनु भएको छ। कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानद्वारा मंगलबार विराटनगरमा आयोजित १६ आँै स्मृति सभा तथा पुरस्कार वितरण समारोहमा रु २१ हजार नगद सहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गर्दै उहाँले मुलुकको सर्वाङ्गीण  विकास समृद्धि गर...

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा- प्रधानमन्त्री ओली

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदा- प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् व्यापारमा नेपाललाई साढे चार अर्ब फाइदा भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपालले विद्युतमा यस वर्ष साढे चार अर्ब फाइदा गरेको बताएका हुन्। 'हामीले यस वर्ष साढे चार अर्ब फाइदा (आयातभन्दा साढे चार अर्ब रुपैयाँ बढीको बिजुली विदेश निर्यात) गर्ने सफलता पाएका छौँ। हामीले विद्युत् आयात परिमाण घटाउँदै लगेका छौँ,' प्रधानमन्त्...

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा

कर्मचारी सरुवा मापदण्ड अन्तिम चरणमा
काठमाडौँ, साउन २२ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रत्येक दिन कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने बताउनुभएको छ । प्रत्येक दिन र प्रत्येक महिना कर्मचारी सरुवाले प्रशासनिक सङ्घीयता अस्थिर भएको भन्दै अब आफूले प्रत्येक दिन हुँदै आएको कर्मचारी सरुवा गर्ने प्रवृत्ति अन्त्य गर्ने स्पष्ट पार्नुभयो । प्रेस चौतारी नेपालद्वारा बुधबार मन्त्री न्यौपानेलाई बधाई तथा श...

नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा

नेप्सेको वेबसाइट डाउन, लगानीकर्ता अन्योलमा
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइट डाउन भएपछि सोमबारको कारोबार बारे अन्योल सुरु भएको छ । कारोबार बन्द भएलगत्तै अपराह्न ३ बजेपछि देखि वेबसाइट डाउन भएको हो । यसबाट लगानीकर्ता आजको कारोबारको वास्तविक बजार तथ्यांक पाउनबाट बञ्चित भएका छन्। बजार बन्द भएको एक घण्टा हुँदा समेत नेप्सेले दिनभरको वास्तविक कारोबार विवरण सार्वजनिक गर्न सकेको छैन । प्राविधिक समस्या हो हैन भन्ने बारे खोजी भइरहेको ...

आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो

आशा लघुवित्तको नाफा तीन गुणा वृद्धि, वित्तीय आधार बलियो
काठमाडौं, १९ साउन । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) ले आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यस अवधिमा २० करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको नाफा (६ करोड रुपैयाँ) को तुलनामा झण्डै २४८ प्रतिशतको वृद्धिदर हो। संस्थाको मुख्य आय स्रोत — कुल खुद ब्याज आम्दानी — ६७.४७ प्रतिशतले वृद्धि भई ७३ करोड...

खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना

खानेपानी र सिँचाइ समस्या समाधान गर्न पालिकाको तीन सूत्रीय योजना
कल्याणपुर (सप्तरी), साउन १९ गते । रुपनी गाउँपालिकाका किसान र बासिन्दाले खानेपानी र सिँचाइको समस्या समाधान गर्न गाउँपालिकालाई दबाब दिएका छन् । गाउँपालिकाभित्र रहेका बोरिङहरूमा पानीको सतह लगातार घट्दै गएपछि स्थानीयले पालिका अध्यक्ष दिनेशकुमार यादवलाई तत्काल समस्या समाधानको माग गर्दै दबाब दिएका हुन् । “यदि पानीको समस्या समाधान भएन भने पालिकामा तालाबन्दी गर्छौं,’’ स्थानीयले रुपनीका अध्यक्ष यादवल...

कोशीमा ३४ प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच

कोशीमा ३४ प्रतिशतलाई सुरक्षित खानेपानीमा पहुँच
विराटनगर, साउन १८ गते । कोशी प्रदेशमा ३४ प्रतिशत जनतालाई सुरक्षित खानेपानीको व्यवस्था गरिएको छ । प्रदेशस्थित खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी एक हजार ५९१ वटा आयोजनामार्फत ३४ दशमलव सात प्रतिशत प्रदेशवासीलाई सुरक्षित खानेपानीको व्यवस्था गर्न सफल भएको जनाएको छ । यसैगरी, आधारभूत खानेपानीतर्फ ९३ दशमलव एक प्रतिशत र आधारभूत सरसफाइतर्फ ९८ प्रतिशत जनताको पहुँच पुगेको मन...