विराटनगर / मेची राजमार्गको रोङ गाउपालिका अन्तर्गत कोल्बुङमा गएराती करिब ९ बजे सुख्खा पहिरो गएर सडक अबरुद्ध भएपछी झापा बाट इलाम सदरमुकाम सहित पाँचथर र ताप्लेजुङ हिडेका यात्रुबाहक तथा मालबहाक सवारीसाधन झापा इलाम सिमाना जोरकलसमा नै रोकिएका छन ।
सडक खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ । बैकल्पिक राजमार्गको रुपमा मेची करिडोर(फास्ट ट्रयाक) भञ्ज्याङ् बेलासे हुँदै झापा ओहोरदोहोर गर्न सकिने । तस्बिर :गगन घिमिरे

तपाईको प्रतिक्रिया