Wednesday, August 16, 2017
गाैशाला, जेठ- ३०  महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ फुलबरियामा आइतबार एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार गएराति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा...
कालिकोट, जेठ- २१ जिल्लाको रास्कोट नगरपालिका–७ की एक बालिकाको आँखा विस्फोट भएको छ । स्थानीय रने लुवारको चार वर्षीया छोरी मनसरा लुवारको दायाँ आँखा विस्फोट भएको हो । विस्फोटबाट आँखाको भित्री भाग ठूलो आकारमा बाहिर निक्लिएको छ । गत फागुनमा पानीको...
कैलाली, बैशाख- १९  कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साबिक पहलमानपुर गाविसको आम्बासामा फेला परेको बम नेपाली सेनाको टोलीले सोमबार निष्क्रिय पारेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन चन्दले बोराडाँडी ब्यारेकबाट गएको टोलीले उक्त बम निष्क्रिय पारेको बताए । जङ्गल छेउको खेतमा...
वालिङ  वैशाख १९- स्थानीय निकायको निर्वाचन नजिकिइरहेका बेला स्याङ्जामा पनि क्रियाशील राजनीतिक दलले तयारी तीव्र पारेका छन् । जिल्लामा क्रियाशील कतिपय दलले उम्मेदवारको टुङ्गो लगाइसकेको अवस्था छ । विशेषगरी नेपाली काँग्रेस र नेकपा (एमाले) बीच बढी प्रतिस्पर्धा हुने स्याङ्जामा अन्य दलले...