Wednesday, August 16, 2017
काठमाडाैं, असार-१९ स्थानीय तह निर्वाचनको दोस्रो चरणमा एमालेले १०० स्थानमा प्रमुख/तथा अध्यक्ष हात पारेको छ। आइतबार नेपाली कांग्रेसभन्दा कम्तीमा १५ स्थानमा एमालेले सफलता हात पारेको छ। एक तिहाइस्थानको मतपरिणाम आउन बाँकी रहँदा एमाले र कांग्रेस लगभग समान अंकमा अग्रता कामय गरेका छन्। नेकपा...
गुल्मी, असार-१८ नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक शन्देश लेख्दै सभापतिको पदबाट राजीनामा दिने बताएका छन् । साथै उनले रेसुंगा नगरपालिकामा आफ्नाहरुकै असहयोगको कारणले आफूले हार्नु परेको समेत...
काठमाडाैं, असार- १८ स्थानीय तहको दोस्रोे चरणको निर्वाचनमा कतिपय स्थानमा नेपाली कांग्रेसको दशकौंदेखिका ‘गढ’ भत्किएका छन् भने कांग्रेसका शीर्ष नेताको प्रतिष्ठा जोडिएका स्थानमा पनि नेकपा (एमाले) ले जित हासिल गरेर चकित तुल्याइदिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घाससमेत समेटिएको रेसुङ्गा नगरपालिका...
एमालेले जितेका स्थानीय तह: प्रदेश नम्बर १ १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. फुङलिङ नगरपालिका, ताप्लेजुङ ४. एङवरक गाउँपालिका, ताप्लेजुङ ५. हिलिहाङ गाउँपालिका, पाँचथर ६. कुम्मायक गाउँपालिका, पाँचथर ७. सन्दकपुर गाउँपालिका, इलाम ८. चुलाचुली गाउँपालिका, इलाम ९. माइ-जोगमार्इ गाउँपालिका, इलाम १०. चैनपुर नगरपालिका, संखुवासभा ११. मादी नगरपालिका, संखुवासभा १२....