Wednesday, August 16, 2017
रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अमि घर्तीले थबाङ गाउँपालिका प्रमुखमा स्वतन्त्त उम्मेदवारी दिए । राजपा नेता रामदास गुप्ताले कपिलवस्तु नरपालिकाको मेयरमा उम्मेदावारी दिए । स्थानीइनिर्वाचनविरुद्ध तराई मधेस र पहाडमा आन्दोलन गरिरहेका राजपा र नेकपाका नेता नै सशक्त उम्मेदावरी बनेपछि...
डुडुवा (बाँके)असार- ४ मधेस मुद्दालाई लिएर सहरमा आन्दोलनबारे चर्चा भइरहँदा नेपालगन्जदेखि करिब १५ किलोमिटर दक्षिणपूर्वको डुडुवा गाउँपालिकामा भने चुनावी चासो तीव्र छ। मधेसी समुदायको बाहुल्यता रहेको डुडुवामा पुग्दा स्थानीय भन्दै थिए– हामीलाई आन्दोलन हैन, चुनाव चाहियो। घरनजिकैको खेतमा भेटिएका ४५ वर्षीय...
काठमाडाैं, असार-४ प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने तयारी गरेका छन् । रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । नयाँ...
रुकुम, असार- ४ रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् । अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले...