Wednesday, August 16, 2017
काठमाडाैं, असार- ३ प्रदेश २ कै मतदाता, अन्य राजनीतिक दल, नागरिक समाज, निर्वाचन आयोग सवैले चुनाव स्थगित नगर्न खवर्दारी गरे । जसलाई देखाएर चुनाव सारियो, उसैले हामीले चुनाव सार्न लगाएका होइनौं भन्यो । त्यसो भए चुनाव सार्नै पर्ने दवाव देउवा–दाहालसामु...
काठमाडाैं, असार- ३ भारतको दार्जिलिङमा केही दिनयतादेखिको आन्दोलन उग्र बन्दै गएको छ । गोर्खाल्याण्ड आन्दोलन नियन्त्रण गर्ने क्रममा सेनाले चलाएको गोली लागि तीन जनाको मृत्यु भएको छ । शनिवार प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै पेट्रोल बम प्रहार गरेका थिए । आन्दोलनकारीले...
काठमाडाैं, असार-३ थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा ९ जनाको ज्यान जाने गरि भएको घटनाको दोश्रो दिन भएका तोडफोड र आगजनी घटनामा पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ। प्रहरीको फरार सूचिमा रहेका घटनाका रेशम चौधरीले सवैभन्दा बढी १ करोड ७४ लाख क्षतीपुर्ती...
काठमाडाैं, असार-३ सरकारसँग वार्तामा व्यस्त राजपाका शीर्ष नेताहरूले अलगाववादी नेता सीके राउतसँग भेटी मधेसका मुद्दामा सहकार्यको सम्भावना खोजेका छन् ।यसै साता राजपाका अध्यक्ष महन्थ ठाकुर र राउतबीच केही सहयोगीसहित बैठक भएको र त्यसमा सहकार्यको सम्भावना खोजिएको पुष्टि दुवै पक्षले गरेका...